विराटनगरको कोभिड अस्पतालबाट आज एकै दिन २७ कोरोना संक्रमित निको भई डिस्चार्ज

विराटनगर जेठ २२ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट आज थप २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाले एकै पटक कोरोना जितेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिईन । कोरोनामुक्त भएका मध्ये उदयपुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, … Continue reading विराटनगरको कोभिड अस्पतालबाट आज एकै दिन २७ कोरोना संक्रमित निको भई डिस्चार्ज […]

Read More…