उर्लाबारीमा एक युवकमाथी खुकुरी प्रहारबाट

उर्लाबारीमा एक युवकमाथी खुकुरी प्रहारबाट

मोरङ, असोज ४ , उर्लाबारी नगरपालिका-७ मा मंगलबार खुकुरी प्रहारबाट एक युवक घाइते भएक छन्।घाइते हुनेमा उर्लबारी नगरपालिका-६ हाटखोला बस्ने २० बर्षिय निसान राई रहेका छन्। साँझ ५ बजेतिर बाटोमा हिड्दै गरेका उनलाई सोही ठाउँका २० बर्षिय प्रदेस तामाङ लगाएत ४/५ जनाको समुहले खूकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका राईको न्युरो अस्पताल विराटनगरना उपचार भइरेहको छ। भने खुकुरी प्रहार गर्ने समुह फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्