विराटनगर । फुटबलका पूर्वखेलाडी तथा नेपाली फुटबलका अभियन्ता एन्फा का कन्द्रिय सदस्य दीपेन्द्र धिमाल (ड्राइभर) को आज विहान उपचारको क्रममा निधन भएको छ । मोरङको उर्लाबारी नगरपालिका–६ का ५९ वर्षीय धिमालको उपचारका क्रममा आज बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । धिमाल लामो समयदेखि ‘प्यान्क्रियाज’ �. . .
विराटनगर । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रक्रियाको तयारी थालेको छ। बोर्डका सदस्य सचिव विप्लव घोषद्वारा जारी पत्रअनुसार प्रतिभाशाली खेलाडीको छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन स्वीकृत खेलाडी दर्ता फाराम वित�. . .
विवेक दाहाल विराटनगर असोज ७ ,नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावस. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् । कराँते खेलका टीम लिडरसमेत रहेका लामाले पदक अपेक्षा गर्नुअघि नै नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर . . .
विराटनगर असोज ४ , विराटनगरमा जारी ड्रिम टु प्ले प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा सुनसरीले इलामलाई ५ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको इलामले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको थियो। इलामका लागि नाशिभ दुवालले २५ बलमा २४ रन तथा हेम खत्रीले १५ बलमा २२ रन बनाए। सुनसरीका कबिराज. . .
विराटनगर । विराटनगरमा आजदेखि ‘एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले मोरङलाई ४१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो। उदयपुरका आद. . .
काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भएको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को उपाधि अरनिको स्कुलले दोहोरो रूपमा आफ्नो कब्जामा पारेको छ । एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा भदौ ३० गते सम्पन्न ग्रान्ड फाइनलमा अरनिको स्कुलले छात्र तथा छात. . .
विराटनगर । जिल्ला भलिबल संघ मोरङको ९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। साधारण सभाले नयाँ कार्यसमितिसमेत गठन गरेको छ। भदौ ३० गते सम्पन्न कार्यक्रममा खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र योञ्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन. . .
विराटनगर । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ। विराटनगर किङ्सले सोमबार घोषणा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जन�. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ अन्तर्गत सेमिफाइनलका सबै खेलहरू सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने फाइनल टोलीहरूको टुङ्गो लागेको छ। ‘बेस्ट अफ थ्री’ (Best of Three) ढाँचामा खेलाइएको सेमिफाइनल श्रृङ्खलामा उत्कृष्ट प्रद�. . .
विराटनगर । कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र अवसर प्रदान गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। विराटनगर किङ्सको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्रामअन्तर्गत आयोजना हुन लागेको प्रतियोगिताको दोस्रो संस्करण आगामी असोज १ गतेदेखि ५ गतेसम्म (से. . .