-चन्द्र पौडेल भूकम्पदेखि महामारी र आन्दोलनसम्मका संकट झेलेको नेपाल अहिले जलवायुजन्य विपत्तिको नयाँ चुनौतीसँग जुध्दै। भदौ १० गते रसुवा क्षेत्रबाट सुरु भएको विनाशकारी बाढीले नेपाललाई गम्भीर मानवीय तथा भौतिक क्षति पुर्यायो। हिमाली क्षेत्रमा भएको हिमनदी तथा भू–स्खलनजन्य घटनाबाट उत्पन्न आकस्मिक ब�. . .
२०८३ भदौ १० गते (२६ अगस्ट २०२६) बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाललाई पुनः एकपटक गहिरो शोक र स्तब्धतामा पुर्याएको छ । उत्तरी सीमावर्ती क्षेत्र र रसुवा/सिन्धुपाल्चोक आसपासका भू–भागमा जनधनको व्यापक क्षति पुर्याएको यो घटना केवल एउटा मौसमी दुर्घटना मात्र नभई भौगोलिक, वातावरणीय, र विश्वव्. . .
विराटनग । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरको राधाकृष्ण मन्दिरको प्राङ्गणबाट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरको एक गौरवमय रथयात्रा मानिन्छ। अझ भन्नुपर्दा यो रथयात्रा दक्षिण एसियाकै दोस्रोठूलो रथयात्राको रूपमा परिचित छ। यो गौरवमय रथयात्राको ऐतिहासिक पृष्ठभूमिलाई पल्टाएर हेर्दा व�. . .
अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ वर्षौंअघि पढ्दा पाना पानामा आँसुका थोपाहरू खसेका थिए। त्यतिबेलै मनमा एउटा गहिरो छाप परेको थियो "यदि यो कथालाई कसैले दृश्यमा उतार्न सक्यो भने कति शक्तिशाली र मार्मिक बन्ला", लामो समयपछि चलचित्रको पर्दामा त होइन, तर त्योभन्दा हजार गुणा जीवन्त मञ्. . .
कोही कहिलै पूर्ण हुँदैन। न राजा पूर्ण थिए न त लोकतान्त्रिक भनिएका पार्टी नै। नयाँ भनिनेहरू त झन् कुहिरो भित्रको काग जस्तै देखिन्छन्। न गन्तव्य थाहा छ न त मार्ग नै निश्चित देखिन्छ। बिना रोडम्यापको यात्रा जस्तो। चार जनाको मिसन एउटा छ, अर्को चार जनाको अर्कै। मूल नेतृत्व त्रसित देखिन्छ। नहोस् पनि कसरी? बिच�. . .
लिना थापा विराटनगर। उमेर जम्मा बाइस वर्ष, तर यो सहरमा यो नाम अहिले एउटा मात्र परिचयले चिनिँदैन। कर्पोरेट कार्यालयको जिम्मेवारी बोकेको हात, आफ्नै व्यवसायको जोखिम मोल्ने साहस, रोबोटिक्सको जटिल संसारमा रमाउने दिमाग, संगीतको सुरमा बग्ने मन, क्यामेराको लेन्सबाट संसार हेर्ने आँखा र समाजसेवाको भावनाले धड्. . .
समाजले जुन कुरा नगर्न सिकाउँछ, त्यही कुरा नगर्दा मानिस किन कहिलेकाहीँ समाजबाटै अलग हुन्छ? म ३० वर्षको भएँ। जीवनको यो यात्रामा एउटा कुरा भने निरन्तर कायम रह्यो—मापसे र लापसेबाट टाढा रहेँ। न मदिरा सेवन गरेँ, न धुम्रपान गरेँ, न कुनै नशालु पदार्थको प्रयोग नै गरेँ। सामान्य रूपमा हेर्दा यो स्वास्थ्य, अनुशा�. . .
नेपालको इतिहासलाई प्रचीन,मध्य र आधुनिक नेपाल गरी तीन भागमा विभाजन गर्ने गरेको देखिन्छ। प्रचीन र मध्यकाल पनि धार्मिक सहिष्णुता देखिन्छ। आधुनिक नेपाल भन्नाले वि.स १८२५ मा पृथ्वीनारायण शाहले एकीकरण अभियानमा विजय हासिल गरेपछिको समयलाई जनाउँछ। नेपालमा यस आधुनिक युगको थालनी भएपछि पनि नेपालमा थुप्रै जात�. . .
नेपालको पूँजीबजार अहिले संक्रमणकालीन अवस्थामा छ। एकातिर अर्थतन्त्रका अधिकांश सूचकहरू सुधारोन्मुख रहेको सरकारको दाबी छ भने अर्कोतिर दोस्रो बजारमा लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा फर्किन सकेको छैन। पछिल्ला महिनाहरूमा बजारमा उतारचढाव, कर नीतिमा परिवर्तन, नीतिगत अन्योल तथा लगानीकर्ताको मनोविज्ञ�. . .
“नचाहिएको समयमा नचाहिएको आवाज" अर्थात् अनावश्यक समयमा हुने अवान्छित ध्वनि भनेर ध्वनि प्रदूषणलाई परिभाषित गरेको पाइन्छ। मानिसको कानले २० हर्ज देखि २० हजार हर्ज आवृती (फ्रिक्वेन्सी) बिचको आवाजलाई मात्र सुन्न सक्दछ। विकसित मुलुकमा सवारी चालकले अति आवश्यक अवस्थामा मात्र हर्न बजाउने गर्दछन्। अन्य सवार�. . .
हिजो काठमाडौं महानगरपालिकाले कुनै पनि कडा निर्णय लिँदा दोष सिधै बालेन शाहमाथि जान्थ्यो। सडकबाट ठेला हटाइयो—दोष बालेनको। फुटपाथ खाली गराइयो—दोष बालेनको। महानगर प्रहरीले कारबाही गर्यो—दोष फेरि बालेनकै। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटै तर्क सुनिन्थ्यो—मेयर भएकाले अन्तिम प्रशासनिक र न. . .
हाम्रो राम्रो बिराटनगर महानगरपालिकमा केही दिनअघि बाहिरबाट आएका कथित स्क्यामरले गर्दा चर्चा पायो । केही दिन सामाजिक सञ्जाल तात्यो, पत्रकारिता सक्रिय भयो, प्रशासन चलायमान भयो र नगरबाशी सबैले एउटै स्वरमा भने—"यस्तालाई हाम्रो सहरमा ठाउँ छैन सबै लागे धपाय। यो राम्रो कुरा हो।एक्ता नै बिराट्नगर हो तर एउट. . .