विराटनगर

विराटनगरमा जारी ‘विराट विराट ट्रेड फेयर’ सकियो , २० करोडको कारोबार

विराटनगर । विराटनगरका् जैन भवनमा गत असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर २०८३ आज सम्पन्न भएको छ । विराट व्यापार संघले आयोजना गरेको व्यापार मेलामा झण्डै करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ। समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्र�. . .


कोशी प्रदेशमा विविध कार्यक्रम गरी मनाइयो ७१औँ प्रहरी दिवस

विराटनगर। नेपाल प्रहरी संगठन स्थापना भएको ७१औँ वर्ष पुगेको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित प्रदेशअन्तर्गतका विभिन्न जिल्ला प्रहरी कार्यालयमा विविध कार्यक्रम आयोजना गरी ७१औँ प्रहरी दिवस मनाइएको छ। ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ शुक्रब�. . .


विराट नर्सिङ होममा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । स्तन क्यान्सरको प्रारम्भिक पहिचान, समयमै उपचार र स्तन स्वास्थ्यप्रति महिलालाई सचेत गराउने उद्देश्यले विराट नर्सिङ होममा आयोजित स्तन क्यान्सर सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ। ‘पिंक अक्टोबर’ अभियानअन्तर्गत रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरी क्लब अफ विराटनगर जेमिनीको सहकार्य�. . .


प्रहरी दिवसको अवसरमा विराटनगरको नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र

विराटनगर असोज ३० । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई प्रशंसापत्र प्रदान गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले प्रहरी कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै प्रहरी कार्यका विभिन्न पक्षमा सहजीकरण गर्दै पुर्‍याएको योगदानको �. . .


विराटनगरमा कुरियर कम्पनीले सीमाबाट ओसार्न थाले तस्करीको सामान

विराटनगर । अनलाइन कुरियर तथा लजिस्टिक सेवा प्रदान गर्न खुलेका कम्पनीहरूले खुल्ला सीमानाकाबाट अवैध रुपमा भित्रिएका मालवस्तु ओसारपसार गरेर सुरक्षित तस्करीको बाटोलाई फराकिलो पारिदिएका छन् । खुल्ला सीमामा कडाई बढ्दै जाँदा मोरङका विभिन्न सीमानाकाबाट भित्र्याइएका यस्ता सामान अनलाइन कुरियर तथा लजिस्�. . .


विराटनगरमा रोयल अनलिमिटेड बफेट सञ्चालनमा, ७९९ रुपैयाँमै ३० भन्दा बढी परिकारको स्वाद

विराटनगर । विराटनगरको कञ्चनबारीमा रोयल अनलिमिटेड बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ। तीन जना युवाको संयुक्त लगानीमा आजदेखि सञ्चालनमा आएको बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालकले बताएका छन्। बफेटका सञ्चालक पप्पु अन्सारीका अनुसार ग्राहकलाई एउटै स्था. . .


विश्व एनेस्थेसिया दिवसमा विराटनगरमा जनचेतनामूलक पदयात्रा

विराटनगर असोज ३० , विश्व एनेस्थेसिया दिवसको अवसरमा कोशीमा एनेस्थेसियाको महत्त्वबारे जनचेतना फैलाउन पदयात्रा आयोजना गरिएको छ। सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट्स अफ नेपाल (सान), कोशी शाखाको आयोजनामा ‘वाकाथन–वाक फर अ कज’ कार्यक्रम सम्पन्न भएको हो। पदयात्रामार्फत एनेस्थेसिया भनेको बिरामीलाई बेहोस बना�. . .


विराटनगरमा शनिबार ‘किङ्स स्ट्रिट कार्निभल’ हुँदै

विराटनगर असोज ३० , नेपाल प्रिमियर लिगको टोली विराटनगर किङ्सको प्रवर्द्धन तथा खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले भोलि शनिबार (अक्टोबर १७, २०२६) विराटनगरको महेन्द्र चोकमा 'किङ्स स्ट्रिट कार्निभल' आयोजना हुने भएको छ। स्ट्रिट कार्निभलमा दर्शक तथा स्थानीयहरूका लागि विभिन्न मनोरञ्जनात्मक. . .


रंगेलीको संसारीमाई मन्दिरमा धुमधामका साथ पूजापाठ, शनिबार फूलपाती बढाइँ

सोनु साह, विराटनगर । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै मठमन्दिर तथा शक्तिपीठहरूमा श्रद्धा र भक्तिभावका साथ पूजाआजा भइरहेको छ। घटस्थापनादेखि सुरु भएको नवरात्रिमा नौ दिनसम्म देवी भगवतीको पूजा आराधना गरिन्छ भने दसैँको अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। घरदेखि . . .


विराटनगरका टार्जन बुढाथोकीलाई अस्ट्रेलियाको बहुसांस्कृतिक उत्कृष्टता पुरस्कार

विराटनगर । विराटनगरका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी अस्ट्रेलियाको प्रतिष्ठित ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स २०२६’ अन्तर्गत ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक निकायले अक्टोबर १४ मा मेलबर्नमा आयोजना गर. . .


मोरङ कारागारबाट दुई महिला पक्राउ, प्याडभित्र लुकाएर ल्याएको ४८० थान ट्याब्लेट बरामद

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। प्रह. . .


सातै प्रदेशको साझा प्रतिबद्धता : संघीयता कार्यान्वयन र प्रदेश अधिकारका लागि संघीय सरकारसँग माग गर्ने

विराटनगर । विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयन, संविधानप्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। विराटनगरस्थित विग होटलमा सम्पन्न सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशका अधिकार कार्यान्वय�. . .