शिक्षा

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो । पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त�. . .


इस्टर्न कलेज अफ इन्जिनियरिङमा बि.इ. अध्ययनका लागि पुन: प्रवेश परीक्षाको आवेदन खुला

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगर-२, राधाकृष्ण मार्गमा अवस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पुन: प्रवेश परीक्षाको आवेदन फारम खुलेको छ। पहिलो पटक फारम भर्न छुटाएका वा प्रवेश परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरूलाई लक्ष�. . .


विराटनगरका राहुल साहले एसीसीए परीक्षामा ल्याए १०० मा १०० अंक

विराटनगर। विराटनगर–९ स्थित सोम्स कलेजका विद्यार्थी राहुल साह हलवाईले अन्तर्राष्ट्रियस्तरको एसीसीए परीक्षामा शतप्रतिशत अंक ल्याएको कलेजले जनाएको छ।एसीसीएको फाइनान्सियल एकाउन्टिङ विषयमा राहुलले १०० पूर्णाङ्कमा १०० नै अंक प्राप्त गरेको कलेजको दाबी छ। अक्टोबरमा सञ्चालित परीक्षामा उत्कृष्ट नतिज�. . .


विराटनगरको ग्यालेक्सी होटल म्यानेजमेन्ट कलेजमा हस्पिटालिटी तालिम

विराटनगर असोज २०,  अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रको पछिल्लो अभ्यास र विश्वस्तरीय सीप विराटनगरका युवाहरूमाझ भित्र्याउने उद्देश्यका साथ स्विट्जरल्यान्डका ख्यातिप्राप्त प्रशिक्षक ओलिभियर कुराट यतिबेला विराटनगर आइपुगेका छन्। विराटनगर १० स्थित ग्यालेक्सी होटल म्यानेजमेन्ट कलेजको निमन्त्र�. . .


विराटनगरमा आईएसएमटी कलेजको अभिमुखीकरण कार्यक्रम

विराटनगर असोज २० , विराटनगरमा आईएसएमटी कलेजको अक्टोबर २०२६ शैक्षिक सत्रका नयाँ विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभेनमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीका साथै कलेजका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नया�. . .


विराटनगरको कलेज अफ लका विद्यार्थीले १२ जिल्लामा पुगेर ८ हजार व्यक्तिलाई दिए कानुनी सचेतना

सोनु साह, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ ल विराटनगरका विद्यार्थीले कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर एक महिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डिनको कार्यालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच भएक�. . .


विराटनगरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट प्रथम

विराटनगर। विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट सेकेन्डरी स्कूलका एरिन जङ्ग थापा प्रथम भएका छन्। विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो। विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेक�. . .


विराटनगरको एभरेष्ट विधालयका शिक्षक–कर्मचारीलाई एआई तालिम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धी तालिम सञ्चालन गरेको छ । समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन गराउने उद्देश्यले विद्यालयले तालिम आयोजना गरेको हो। तालिममा प्ले ग्रुपदे�. . .


विराटनगरका डीपीएस विद्यालयका विद्यार्थीले मनाए संविधान दिवस

विराटनगर । संविधान दिवसको अवसरमा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा राष्ट्रिय एकता, देशप्रेम र संविधानको महत्व झल्काउने कार्यक्रम तथा परेड आयोजना गरिएको छ। विद्यालयका प्रधानाचार्य टी. एन. भण्डारी र प्रिस्कुल जोन हेड अर्चना दुगरको उपस्थितिमा आयोजित कार्यक्रममा बालबालिकाले सहभागिता जनाएका थिए�. . .


विराटनगर इन्टरनेसनल कलेजद्वारा २६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । विराटनगर इन्टरनेसनल कलेजले शैक्षिक प्रदर्शन, सकारात्मक आचरण र नियमित उपस्थितिका आधारमा २६ जना विद्यार्थीलाई एएए (एकेडेमिक, एटिट्युड र अटेन्डेन्स) छात्रवृत्ति प्रदान गरेको छ। विराटनगर–५ स्थित कलेजमा आयोजित कार्यक्रममा विभिन्न समूहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्. . .


विराटनगरको सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण गरेको छ। विराटनगरस्थित रत्ना होटलमा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजन. . .


महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीद्वारा वृक्षारोपण सम्पन्न

विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा रुख कटानको विवाद चलिरहेका बेला“बीसीए विद्यार्थी संघ”ले वृक्षारोपण कार्यक्रम गरेको छ। संगठन का प्रेसिडेन्ट शुभम बिष्टको नेतृत्वमा ५० वटा धोपी र दुई वटा कपुरका बिरुवा रोपिएको हो। बिष्टका अनुसार आगामी दिनमा थप बृहत् वृक्षारोपण कार्यक्रम गर्ने तया�. . .