सोनु साह, विराटनगर । संघीयता लागू भएको एक दशक पुगि सकेपनि राज्यको पहुँचबाट टाढा रहेका विपन्न तथा पिछडिएका समुदायका बालबालिका अझै आधारभूत शैक्षिक सुविधाबाट वञ्चित छन्। शिक्षा र स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राखिए पनि स्थानीय तहसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उदाहरण विराटनगर महा. . .
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध आजबाट सुरु भएको हो । पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमु. . .
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला प�. . .
काठमाडौं । विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ । सन् १९८० देखि संयुक्त राष्ट�. . .
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति पक्राउ गरेको हो । जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी पर�. . .
विराटनगर । पहाडी भेगबाट विराटनगर हुँदै भारततर्फ लैजाँदै गरिएको प्रतिबन्धित गाँजा बोकेको स्कार्पियो गाडी शनिबार साँझ विराटनगरमा दुर्घटनामा परेको छ । विराटनगर महानगरपालिका–५ स्थित आयल निगम नजिकै प्रहरीको पिछा गर्ने क्रममा गाँजा बोकेको स्कार्पियो दुर्घटनामा परेको हो । गोप्य सूचनाका आधारमा प्रहरी�. . .
विराटनगर । अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा १५औँ महान् अन्तर्राष्ट्रिय जितिया पर्व समारोह–२०८३ तथा नेपाल–भारत मैत्री मिथिला सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। जितिया पर्वको धार्मिक आस्था, मौलिकता र सांस्कृतिक महत्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिए�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धी तालिम सञ्चालन गरेको छ । समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन गराउने उद्देश्यले विद्यालयले तालिम आयोजना गरेको हो। तालिममा प्ले ग्रुपदे�. . .
विराटनगर । मनमोहन इन्स्टिच्युट अफ लमा बीबीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले मोरङ जिल्ला अदालतको भ्रमण गरेका छन्। कानुनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई अदालतको कार्यसम्पादन, न्यायिक प्रक्रिया तथा कानुनी अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले भ्रमण आ�. . .
काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ । शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अ. . .
इलाम । लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसह. . .
विराटनगरमा बस्ने हामीमध्ये धेरैले कुनै न कुनै समयमा एउटा साझा समस्या प्रत्यक्ष रूपमा भोगेका छौँ—अनावश्यक र अत्यधिक चर्को आवाज। कहिले धार्मिक कार्यक्रमका नाममा, कहिले विवाह तथा पारिवारिक कार्यक्रमका नाममा, कहिले राजनीतिक गतिविधिका नाममा, कहिले मनोरञ्जनका नाममा त कहिले प्रचार–प्रसारका नाममा। कारण. . .