मोरङको टाँडीमा महिलाको लडेर मृत्यु

मोरङको टाँडीमा महिलाको लडेर मृत्यु

मोरङ, जेठ १२ गते।
मोरङको टाँडी ८ हाल मिकलाजुङ गाउँपालिका-३ धोबीनी बस्ने ६० बर्षिया चन्द्रमाया राईको विहीबार लडेर मृत्यु भएको छ।
साँझ ६ बजेतिर सोही ठाउँको धोबीनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्