अस्ट्रेलिया पढ्न जानेहरूको लागि बिराटनगरमा भोलि सेमिनार हुदै

अस्ट्रेलिया पढ्न जानेहरूको लागि बिराटनगरमा भोलि सेमिनार हुदै

विराटनगर फाल्गुन २७ , अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरु लागि बिराटनगरमा सेमिनार हुने भएको छ । युनि क्याम्पस एजुकेसन नेट्वोर्कको आयोजनामा विराटनगरको होटल रत्नामा शनिबार फाल्गुन २८ गते सेमिनार हुने भएको आयोजकले बताएको छ । बिहान १० बजेदेखि सुरु हुने उक्त सेमिनारमा काउन्सिलर स्टेभन हफ्म्यान संग विद्यार्थीहरुले अन्तरकृया साथै अस्पतालका कलेजहरुका बारे जानकारी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्