कसक र विशाल अभिनित “वास्तै गरेनौ” गीतको भिडियो सार्वजनिक

कसक र विशाल अभिनित “वास्तै गरेनौ” गीतको भिडियो सार्वजनिक

गायक सन्तोष पुरीको स्वरमा कसक घिमिरे र विशाल सोनी अभिनित "वास्तै गरेनौ" गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् भने गीतका  लेखक रामशरण पाठक र गीतमा संगीत शुसिल श्रेष्ठले दिएका छन् ।

https://www.youtube.com/watch?v=N89jrqy3bbg&sns=fb

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्