धनकुटाको पाख्रिवासमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना 

 धनकुटाको पाख्रिवासमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना 

धनकुटा, साउन ८ , धनकुटाको पाख्रिवास नगरपालिका ३ मा शनिबार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाईते भएका छन्।

कोशी राजमार्ग राजमार्ग अन्तर्गत को १२ प २३९० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलको पछाडी सवार सोही ठाउँका १४ बर्षिय सुमन राई घाईते भएका हुन्।

उनको स्थानीय मेडीकलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्