भोजपुरमा चट्याङ लगेर महिलाको मृत्यु

भोजपुरमा चट्याङ लगेर महिलाको मृत्यु

भोजपुर, असोज २ , भोजपुरको अरुण गाउँपालिका-५ आरुखर्क बस्ने ५९ बर्षिया सहर माया श्रेष्ठको आइबार चट्याङले ज्यान गएको छ।

आफ्नै घरमा बसीरहेकी उनलाई बेलुका ८ बजेतिर अचानक चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। घाटनाबरे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्