विराटनगरमा ट्रकले सिटीसफारीलाई ठक्कर दिँदा दुई घाइते

विराटनगरमा ट्रकले सिटीसफारीलाई ठक्कर दिँदा दुई घाइते

विराटनगर महानगरपालिका-१३ स्थित जोगबनी विराटनगर सडक खण्डमा १ ह ४३७० नम्बरको सिटीसफारीलाई भारतीय नम्बर डब्लु बि ११ ए ३८४९ नम्बरको ट्रकले ठक्कर दिँदा सिटीमा सवार विराटनगर- ५ बस्ने ३६ बर्षिय राम कुमार मण्डल र भारत मधुवनी बस्ने ३५ बर्षिया बिनादेवी साह घाईते भएकी छिन्।

घाइतेको बिराट नर्सीङ होम िराटनगरमा उपचार भइरेहको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्