विशेष

हड्तालको प्रत्यक्ष प्रभाव आम जनतामा

एन्जु शिवाकोटी विराटनगर । प्रतिनिधिसभाको विरोधमा नेकपाका पुष्पकमल दाहाल(प्रचण्ड)–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी रुपमा आमहड्ताल गरेका छन् । जसको प्रत्यक्ष असर आमजनतालाई परेको छ । राजनीतिक अस्थिरता राजनीतिक द्वन्दको चपेटामा आम नागरिक परेका हुन् । देशव्यापि हड्तालको प्रभाव विराटनगरमा �. . .


विराटनगरमा चारवटा सवारीमा तोडफोड, सात जना पक्राउ

विराटनगर । संसद बिघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत प्रदेश १ का राजधानी विराटनगरमा चारवटा सवारीमा तोडफोड गरिएको छ । विराटनगरमा बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्ताले प्रहरीसँग घम्साघम्सीकै बीच चार सवारीमा क. . .


विराटनगरमा बन्दकर्ता थप आक्रोशित, अर्को गाडी तोडफोड, चियाचमेना होटलको परिकार छरछार (फोटो फिचर)

विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् । यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफ. . .


गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट पाँचजना पक्राउ

विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा �. . .


उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

विराटनगर । मोरङ प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारबाट १८५ राउण्ड गोली बरामद गरेको छ । स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा काम गर्ने क्रममा गोली फेला परेको हो । मोरङ उर्लाबारी नगरपालिका १ का ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो. . .


विराटनगरमा आमहड्तालको प्रभाव यस्तो छ (फोटो फिचरसहित)

तस्वीर: प्रेम देवान, आवर विराटनगर/ सुजता लिम्बु विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज बिहीबार गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरमा स्कुटरहरु र मोटरसाइकलहरु सहजताका साथ चल्न पाइरहेका छन् भ. . .


पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी  विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ । भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सि. . .


विराटनगरमा निस्कियो राँके जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा आज साँझ विराटनगरमा राके जुलुस निस्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी (अनेरास्ववियु) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको हो । विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिण�. . .


२५० केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका–२ बलाहा नहरबाट २५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधबार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प. . .


सरकारी जग्गा हडपेको अभियोगमा झापाका गगन पुरी विरुद्ध विशेष अदालतमा मुद्दा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता गगन (रेवतराज) पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । झापा दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा �. . .


विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरेर जोगबनी पुर्याउने दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । प्रहरीले स्कुटी तथा मोटरसाइकल चोरी समूहका दुईजनालाई पक्राउ गरेको हो । विराटनगर–८ शिक्षादिप कलेज छेउबाट दुईदिन अगाडी साँझमा हराएको को ६ प ३८३७ नम्बरको स्कुटी चोरीको आरोपमा विराटनगर–१२ सैनिक टोलका २१ वर्षीय शंकर यादव पक्. . .


सुनवर्षीमा फेला पारिएको गाडीमा नक्कली नम्बर प्लेट

विराटनगर । मोरङको सुनवर्षी–८ डायनिया–सिक्टी सडक खण्डमा गत माघ १७ गते फेला परेको गाडीमा नक्कली नम्बर प्लेट भएको खुलेको छ । प्रहरी चौकी सिक्टीले नियन्त्रणमा लिएको भनिएको को २ च २७८६ नम्बरको बोलेरो गाडी यातायात कार्यालयमा दर्ता बिनानै सञ्चालनमा ल्याएको पाइएको हो । प्रहरीले वेवारिसे अवस्थामा रोकेर रा. . .