काठमाडौं । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले . . .
विराटनगर । कोशी प्रदेशमा अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गत रमडा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुनसरीको इटहरीमा देशबन्धु बस्नेतले होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो अन्तर्राष्ट्रियस्तरको होटल मानिएको छ । एक महिना भित्र यो सञ्चालनमा आइसक्ने छ । होटलमा ८१ वट. . .
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो । बोर्डका कार्य. . .
विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिण�. . .
काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए । �. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल तथा व्यवसाय रात्रीकालिन सञ्चालनका लागि स्थानीय प्रशासनले केहि कडाई गर्ने भएको छ । यसका लागि शान्ति सुरक्षालाई मध्यनजर गरिने छ । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँ. . .
विराटनगर । आर्थिक वर्ष २०८१÷२०८२ लाई तयारी र चालु आर्थिक वर्ष २०८२\२०८३ मा कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारको घोषणा चार महिना बितिसक्दा सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको थियो । त्यसयता पर्यटन वर्षसँग सम्बन्धित कार्याक्रम हुन सकेका �. . .
प्रेम देवान विराटनगर। विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य तिव्र गतिमा अगाडी बढीरहेको छ । निर्माण कम्पनीका अनुसार हाल सम्म भौतिक प्रगति ७३ प्रतिशत सम्पन्न भएको छ । यसको भुक्तानी ७० प्रतिशत कम्पनीले लिईसकेको छ । विराटनगर महानगरपालिका–४ स्थित पुरानो विमानस्थल अगाडी निर्माणाधीन भव. . .
विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा यसवर्षपनि कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गर्ने तयारी तिव्र पारिएको छ । नौरथाको सातौं दिन महासप्तमीका दिन रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुनेगर्छ । कोसी प्रदेश सरकारले आठ वर्षअघि सन्सारी माई मन्दिरमा प्रदेशस्तरीय फ. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरीमा रहेको भारतको पूर्णियामा विमानस्थल सञ्चालनमा आएको छ । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल उद्घाटन गरे लगतै एयर इण्डिगोले उडान भरेको थियो । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाईसेवा सञ्चालनमा आएसँगै त्य. . .
विराटनगर । अटोमोबाइल्स व्यवसाय हुँदै मोरङको विराटचौकमा जागेको पूर्वाञ्चल लुब ओइल (पिएलओ) ग्रुपका सञ्चालक भोलेश्वर दुलाल गाउँ उठाउने सपना देख्थे । उनको यो सपना पिएलओ ग्रुपबाट सफल बनेपछि पर्यटन क्षेत्रमा लगानी गरेको थियो । आफ्नो लगानीमा २०७८ सालदेखि एकैपटक २ वटा होटल सञ्चालनमा ल्याएको थियो । मोरङको स�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ । पूर्णिया �. . .