विराटनगर । राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट तयार पारिएको हो । तर, यस पटक तीनपैनीबाट ट्राफिकसम्म रथ नआउँदासम्म कोशी राजम�. . .
विराटनगर । राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले एकिकृत सुरक्षा योजना तयार पारेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार यो योजना अनुसार एक हजार ४०० प्रहरी राधाकृष्ण रथयात्राका लागि परिचालन गरिनेछ । जसमा नेपाल प्रहरीका एक हजार र सशस्त्र प्रहरीका चार सयजना �. . .
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा शनिबार निकालिँदै छ । विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ भने इटहरी, दुहबी लगायतका सहरमा पनि रथयात्राको तयारी गरिएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुन�. . .
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, बाढीमा परेका ८ हज. . .
सोनु साह विराटनगर । विराटनगरमा भोलि आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ। अत्यधिक भीडभाड हुने भएकाले सम्भावित चोरी, दुर्घटना तथा अन्य जोखिमबाट बच्न प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले रथयात्र�. . .
विराटनगर । विराटनगरमा शनिबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहभागी हुने भएका छन्। विशिष्ट अतिथिका रूपमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहनेछन्। राधाकृष्ण मन्दिर समितिले यसपटक रथयात्राको प्रमुख अतिथिक�. . .
विराटनगर । विमानबाट नेपाल भित्रिएर हुलाकमार्फत धरानमा पठाइएको एककेजी थाई गाँजासहित दुईजना नेपाली युवती र दुईजना भारतीय नागरिक धरानबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलिले गत भदौ १६ गते दुईजना युवतीलाई पक्राउ गरेको थियो । �. . .
विराटनगर । मोरङ कारागार विराटनगरमा प्रहरीले शुक्रबार दिउँसो अप्रेशन चलाएर १९ जनालाई बाहिर निकालेको छ । कारागारको ‘बी’ ब्लकमा हुलदंगा मच्चाउँदै आएकाहरुलाई प्रहरीले कारागार बाहिर निकाल्न सफल भएको हो । बारम्बार सिंगो प्रशासनका लागि चुनौती बन्दै आएको कारागारको ‘बि’ ब्लकमा असार १३ गतेयता केहि न केहि ह�. . .
सोनु साह, विराटनगर । विराटनगरमा शनिबार अर्थात् भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि २१ वटा उपसमितिसहित १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। राधाकृष्ण मन्दिर कार्यसमितिले रथयात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको हो। �. . .
काठमाडौँ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट एक जनाको उद्धार गरिसकिएको जानकारी दिएका छन् । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए । भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,'सुरुङभित्रबाट एक जना स. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् । उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र क. . .
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगे. . .