विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा बिहीबारबाट विराटनगरमा सुरु भएको लगानी सम्मेलनका विषय विज्ञले देशमा बिस्तारै लगानीको वातावरण तयार हुँदै गएको बताएका छन् । लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित क्षमता र अन्तर–सरकारी सहयोग : कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि �. . .
काठमाडौं । कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्यो । कोसीको ज. . .
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसद. . .
काठमाडौं । भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । चार घण्टा समय बढाएसँगै अब बिहान २ बजेदेखि . . .
नयाँ दिल्ली । भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्नेछ । यो जनगणनाले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशका लागि व्यापक सामाजिक–आर्थिक र राजनीतिक प्रभाव पार्ने सम्भावना छ । दशकमा एक पटक हुने जनसङ्ख्या सर्वेक्षण सुरुमा सन् २०२१ मा हुने थियो तर मुख्यतया कोभिड–१९ महामारी र प्रबन्�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गर्नुभएको छ । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन मह. . .
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम महिला राष्ट्रपति भण्डारीले भन्नुभयो, “मेरो अबक. . .
खगेन्द्रराज सापकोटा/नेपाल न्यूज बैंक इटहरी । संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमगरी बनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु भइरहेका छन् । तर वास्तविक मजदुरहरु श्रमिक दिवसका दिनपनि काममै व्यस्त छन् । उनीहरूको कथा, व्यथा र वास्तविकता बुझ्दा दिवस केवल उत्सव मात्र नभई संवेदनशील. . .
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । आज(बिहीबार) एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोट. . .
विराटनगर । गोग्राहा कलेज विराटनगरको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सुरु भएको छ । उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा आयोजना गरिएको तीनदिने तालिम बैशाख २० ग. . .
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्�. . .
विराटनगर । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज कार्यक्रमहरू मध्ये एक, बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" विराटनगरमा आयोजना गर्दैछ। यो भव्य अवसर वैशाख १९ गतेदेखि २५ गतेसम्म विराटनगरको भाटभटेनी छेउमा हुनेछ। एक साता लामो यस कार्यक्रमले बाइक एक्सचेन्जका साथै यामाहाको एक�. . .