विशेष समाचार

सम्पुर्ण समाचार

अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

बिराटनगर भदौ ३ , विराटनगर महानगरपालिकाको निर्देशनानुसार प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत...

विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

  सुमन/प्रेम विराटनगर, ३ भदौ । विहान करिब १० बज्नै लागेको थियो, विराटनगरको विराट नर्सिङहोम आसपासका सबै पसलहरु खुलिसकेका थिए । बजारमा सबै आफ्नै काम काजमा...

गर्मी छल्न विराटनगरमा विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

  प्रेम देवान विराटनगर ३ भदौ । विराटनगर महानगरपालिका वडा नम्बर १० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालय कक्षा ४ की छात्रा अध्ययनरत...

विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगर, ३ भदौ । विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिन अघि मात्र बिराटनगर महानगरपालिकामा बम...

पूर्वमा डेङ्गुको खतरा ! झापामा एकै घरका तीन जनामा डेङ्गु

भद्रपुर भदौ ३ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय...

कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१...

विराटनगरमा अर्को घटना : अाँखा फुटाएकाे अवस्थामा सुरक्षा गार्डको लास भेटियो

बिराटनगर भदौ ३ , एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै विराटनगरमा अर्काे हत्याकाे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू...

शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा

बिराटनगर भदौ ३ , गत शुक्रबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी बिराटनगरकि शिखा घिमिरेको हत्या गरे।बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम...

अाज राष्ट्रिय सूचना दिवस , सूचनाकाे हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं भदौ ३ । लोकतान्त्रिक मर्मअनुसार नागरिकको सूचना पाउने हककाे सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई आग्रह गर्नुभएको छ । अाज (अाइतबार)...

बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन...

नेपाली क्रिकेट टिम घोषणा , बिराटनगरका ललित पनि टोलीमा छानिए

काठमाडौं, भदौ ३ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

लहान भदौ ३ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी...

आफ्नै बिद्यार्थीलाई यौन शोषण गर्ने एक शिक्षक थुनामा

पर्वत । आफ्नै बिद्यार्थीलाई यौन शोषण गर्ने एक बिद्यालयका प्रअलाई पुर्पक्षका लागि थुनामा राख्न पर्वत जिल्ला अदालतले आदेश दिएको छ । जिल्लाको फलेबास नगरपालिका–६...

फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प

एजेन्सी । प्रशान्त महासागरका टापुहरु फिजी र टोङ्गामा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको गएको...

कोफी अन्नानको निधन, विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए । घानामा...
Open

Close