बिराटनगरका होटलमा छापा , केहि जोडी आपत्तिजनक अवस्थामा

बिराटनगरका होटलमा छापा , केहि जोडी आपत्तिजनक अवस्थामा

विराटनगर ७ जेष्ठ । मोरङमा विभीन्न अपराधिक घटना र अनैतीक क्रियाकलाप बढिरहेका बेला मोरङ प्रहरिले विराटनगर क्षेत्रमा संचालीत विभीन्न होटल तथा रेष्टुरामा मंगलवार अपरान्ह एकैपटक छापा मारेको छ । मोरङमा नया एसपी प्रद्युम्न कार्की आएसंगै अपराध र अनैतीक क्रीयाकलापमा कमी आउने विराटनगर वाशिको अपेक्षा सगै विराटनगरका होटलहरुमा एकैशाथ छापा मारि अनैतीक कार्यमा सम्लग्न जोडीहरुलाइ आपतीजनक अवश्थामा पक्राउ गरिएको मोरङ प्रहरिले बताएको छ ।
विराटनगर १४ मा रहेको अन्नपुणर्च लजवाट धरानकी २७ बर्षीय संगीता राइ र भोजपुरका ३० वर्षिय दिनेश थापा ,मेटो गेष्ट हाउसवाट लेटाङका  वर्षिय अग्नी विमली र विराटनगर १६ का सिरि राइ लाइ पक्राउ गरिएको छ । त्यस्तै होटल एण्ड लजवाट राजविराजकी  २५ बर्षीय मुस्कान शाह र विराटनगर १३ का ३२ बर्षीय असोक दास तथा धन्कुटे लजवाट दमक १५ का ३६ कर्षिय सन्तोष तछामाङ र २६ वर्षिय दिलमाया गुरुङलाइ पक्राउ गरिएको प्रहरिले बताएको छ । त्यर्सगरि सरस्वती लजवाट भाषि ५ सुन्सरिकी २३ बर्षीय पुजा चौधरि र सिमरिया ५ का २५ बर्षीय प्रभुनारायण चौधरिलाइ पक्राउ गरिएको मोरङ प्रहरिले बताएको छ । जिल्ला प्रहरि कार्यलयका अनुसार केहि जोडीलाइ आपतीजनक अवस्थामा पक्राउ गरिएको जनाएको छ ।उनिहरुलाइ अनुसन्धानपछी सार्वजनीक मुद्धा चलाउन सकिने बताइएको छ । पछिल्लो समय विराटनगरका होटल र लजहरुमा अनैतीक क्रृयाकलाप बढन थालेको थियो । कतीपय होटल लजहरुले खुलेआम अनैतीक क्रृयाकलाप गराउदै आएको प्रहरिको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्