बिराटनगरमा भुजेलको समिति गठन

बिराटनगरमा भुजेलको समिति गठन

विराटनगर बस्ने भुजेलहरुको  भेलाले भुजेल समाज सेवा नगर समिति गठन गरेको छ ।विराटनगर १३ का भएको भेलाले  अध्यक्षमा सरोज भुजेल, उपाध्यक्षमा प्रदीप भुजेल, सचिवमा गोपाल भुजेल र कोषाध्यक्षमा तीर्थ भुजेल लाइ चयन गरेको छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा मदन भुजेल, अनीता भुजेल, ऋचा भुजेल, सन्तोष भुजेल, रामबहादुर भुजेल र सल्लाहकारमा गोपाल भुजेल रहेका छन् ।  भेलामा भुजेल समाज सेवा जिल्ला समितिका उपाध्यक्ष तथा आदिवासी तथा जनजाति महासंघका जिल्ला सदस्य डम्बर भुजेल प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । नगवठित समितिले आगामी दिनमा नगरमा छरिएर रहेका भुजेलसमुदायको उत्थानका लागि विभिन्न कार्यक्रम गर्ने नगर सचिव गोपाल  भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्