एसएलसी फेल हुदा आत्महत्या

<span class='c1'>एसएलसी फेल</span> <span class='c2'>हुदा आत्महत्या</span>

एसएलसीमा फेल भएपछि विराटनगरका एक युवकले विष सेवन गरि आत्महत्या गरेका छन् । विराटनग–३ संकरपुरका १७ वर्षिय चन्द्र भुषण महतोले गय राति गहुँमा हाल्ने विषदी सेवन गरी आत्महत्या गरेका हुन् । परिवारका एक्लो छोरो चन्द्रले गत वर्ष मोर्डन एरा स्कुलबाट एसएलसी दिएका थिए | उक्त परिक्षामा असफल भएका उनले यस वर्ष पुन: प्राईवेट तर्फबाट एसएलसी दिएका थिए । विष सेवन पछि उनलाई तत्काल कोशी अञ्चल अस्पताल लगिएको थियो जहाँबाट नोबल मेडिकल कलेज रिफर गरियो । नोबलमा पनि उपचार  सम्भव नभए पछि धरानको घोपा क्याम्प पुर्याइएको  उनको मृत्यु राति २ बजे भएको जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्