प्रधानमन्त्रीलाई लालटिन उपहार

प्रधानमन्त्रीलाई लालटिन उपहार

विराटनगर/१४ असार । नेपाल पत्रकार महासघ मोरङले पत्रकार खिलानाथ ढकालललाइ साघातीक आक्रमण गर्ने मुख्य अभियुक्त पर्शुराम वस्नेतलाइ गिरफतार नगरको भन्दै मंगलवार प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाइ लाल्टीन उपहार पठाएको छ ।
पत्रकार महासघ मोरङको भवनवाट लाल्टीन जुलुस सहित जिल्लाप्रशासन कार्यलय पुगेको पत्रकारको टोलीले प्रमुख जिल्लअधिकारि सुरेश अधिकारि मार्फत प्रधानमन्त्री झलनाथ खनाललाइ लाल्टीन उपहार पठाएको हो । उक्त कार्यक्रममा महासंघका अध्यक्ष विक्रम निरौलाले अपराधि काठमाण्डौमा राजनैतीक संरक्षणमा बसेको र प्रधान्मन्त्रीकै कार्यकर्ताले खुलेआम पक्रन चुनौती दिरहेको भएपनि प्रधानमन्त्री लाचार बनेको आरोप लगाइएको छ । अपराधी पक्राउ नगरे प्रधान्मन्त्रीलाइ पनि नालायक घोषणा गरिने निरौलाले बताउनुभएको छ । बुधबार महासंघले क्षेत्रीयस्तरको सभा विराटनगरमा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्