गरि खान पाउनु पर्ने माग सहित हस्ताक्षर संकलन

गरि खान पाउनु पर्ने माग सहित हस्ताक्षर संकलन

जीउ–धनको शुरक्षा, बिधिको शासन, स्वतन्त्रतापुर्वक आफ्नो पेशा गर्न पाउनु पर्ने माग राख्दै युवाहरुको संस्था 'लिडर्स'ले विराटनगरमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ । आज बिहान सात बजे देखि सुरु भएको हस्ताक्षर संकलन कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । देशमा काम गरि खान सक्ने अवस्था नरहेको र बाँच्न ज्यादै कठिन भएको भन्दै ‘गरि खान देऊ’ भन्ने नारा साथ सुरु गरिएको कार्यक्रमको एक अंशको रुपमा आम सर्वसाधारणलाई सहभागी गराउन यो हस्ताक्षर संकलन कार्यक्रमगरिएको लिडर्सका प्रतिनिधि बसन्त अधिकारीले आवर विराटनगरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्