अपाङ्गलाई लायन्सको सहयोग

अपाङ्गलाई लायन्सको सहयोग

विराटनगर १९ असार । लायन्स क्लव अफ विराटनगर एक्टिले आज एक कार्यक्रम आयोजना गरी शारीरीक अशक्त अपङ्गता  तथा आर्थिक अवस्था कमजेर भएका व्याक्तिहरुलाई निशुल्क ह्वील चियर वितरण गरेको छ । विराटनगर उप महानगरपालीकाका अधिकृत रामाधिन यादवको उपस्थीतीमा विराटनगर १२ का सन्दिप पेडिवाल, विराटनगर ६ का रोहित मण्डल, झापा शनिश्चरेका डुगु माया कार्की लाई लायन्स क्लव एक्टिवका अध्यक्ष रेवत कार्कीले हस्तान्तण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्