सय बढि कर्मचारी सामुहिक पक्राउ

सय बढि कर्मचारी सामुहिक पक्राउ

तलब बृद्धिको विरोध लगायत विभिन्न नौ माग सहित प्रशासन कार्यालय घेराउ गर्न गएका निजामति कर्मचारीलाई मोरङ प्रहरीले दमन गरेको छ। विहान १० बजे देखि प्रशासन कार्यलयमा धर्नामा बसका कर्मचारीलाई प्रहरीले हिरासतमा लिइ विराटनगर कभर्ड हलमा थुनेको थियो । प्रहरीले जिल्ला प्रशासन कार्यालय पुगेर जर्वजस्ती बन्द गराउन खोजे पछि कर्मचारीलाई हिरासतमा लिएको बताएको छ  प्रयत्न गरेपछि उनीहरुलाई पक्राउ गरी स्थानीय कवर्ड हलमा राखिएको छ। पक्राउ पर्ने कर्मचारीहरुले कभर्ड हलमा धर्ना दिनुको साथै नाच गान गर्दै रमाइलो समेत गरेका थिए । यसरी पक्राउ पर्ने कर्मचारीहरु झण्डै सयको हाराहारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्