कृष्णभुषण बलको एकल कबिता वाचन गरिने

कृष्णभुषण बलको एकल कबिता वाचन गरिने

बिराटनगर , साउन ९ । बरिष्ट कबि कृष्णभुषण बलले आगामी साउन १३ गते बिराटनगरको आरोहण गुरुकुलमा एकल कबिता बाचन गर्नु हुने भएको छ । बलले काठमाण्डौको सफलता पछि बिराटनगरमा सःशुल्क कबिता बाचन गर्न लाग्नु भउको हो । उहाँले आज बिराटनगरमा आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिनु भएको हो । बरिष्ट कबि बलले करिब डेढ घण्टाको बाचनमा अहिले सम्म प्रकाशित र प्रकासोन्मुख गरि १८ वटा कबिता बाचन गर्ने सो कार्यक्रमका संयोजक खेम नेपालली जानकारी दिनुभयो । संयोजक नेपालीका अनुशार अबदेखि आरोहण गुरुकुलमा प्रत्येक महिनाको अन्तीम शुक्रबार एकल साहित्यीक कार्यक्रम आयोजना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्