नवनिर्वाचित अध्यक्षले मोरङ ब्यापार सघको काम कार्वाहिलाई छिटो र छरितो बनाउने

नवनिर्वाचित अध्यक्षले मोरङ ब्यापार सघको काम कार्वाहिलाई छिटो र छरितो बनाउने

विराटनगर ९ साउन । मोरङ ब्यापार सघको २९ औ अधिबेसनबाट निर्वाचित अध्यक्ष अविनास बोहोराले सस्थाका काम कार्वाहिलाई छिटो र छरितो ढंगबाट गर्ने उदेश्यले विभीन्न उपसमितीहरु गठन गरेका छन । अध्यक्ष बोहराले गठन गरेका उपसमिती संयोजकहरुमा राजश्व देवकि नन्द अग्रवाल, पर्यटन राजन श्रोष्ठ, यतायात सुशिल कुमार जोशि, कृषि पैदावार श्रवण कुमार अग्रवाल, भारतीय ब्यबसाय समन्वय विजेन्द्र परासर, अन्तराष्टिय सघसस्था तथा विदेसि ब्यबसाय समन्वय, तरुण कुमार संचेती, सुचना तथ्याङक अनिल कुमार शाह, सतिनीय बजार सुपरिबेक्षण संकर लाल राठि, स्थानिय निकाय समन्वय रविन कुमार दाहाल रहेको सघका कार्यकारि सचिव श्याम भण्डारिले बताउनुभएको छ । भण्डारिल दिएको जानकारि अनुसार अन्य संयोजकहरुमा उत्पादक तथा गुणस्तर समन्वय सुनिल टिवडेवाल, उद्योग तथा निर्यात पवद्धन नविन रिजाल रहनुभएको छ । त्यस्तै रोजगार दाता समितीको संयोजक अनिल सारडा, स्वास्थ्य सेवा समिती आनन्द जाजु, वस्तुगत संघ समन्वयमा सुवास आचार्य र शाखा समन्वयमा भोला दुलाललाई संयोजक तोकिएको भण्डारिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्