आरति स्ट्रिप्स, विराटनगर

आरति स्ट्रिप्स, विराटनगर

arati stips biratnagar

विराटनगर छेउ धरान-विराटनगर हाइ-वे स्थित औद्योगिक कोरिडोरमा रहेको आरति स्ट्रिप्सको मुख्य गेटको तस्विर यहाँ प्रस्तुत छ । यो उद्योगमा नेपाली भन्दा अत्याधिक संख्यामा भारतिय कामदार प्रयोग गरेको आरोप लाग्ने गर्दछ ।

Q. यदि यो कुरो साँचो हो भने नेपाली कामदार बेरोजगार भइ परदेशमा काम गर्न जाने पिडा सँगै नेपालमा खुलेका उद्योगमा भने भारतिय कामदार प्रयोग गरिनुलाइ के भन्नु हुन्छ ??

~सरकारको निति र कार्यान्वयमा कमजोरी
~नेपाली कामदार नेपालमा काम नै गर्दैनन्
~नेपाली कामदार अदक्ष छन
~ ..........वा अरु केहि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्