नयाँ संविधान मानवअधिकार मैत्री हुनैपर्ने

<span class='c1'>नयाँ संविधान मानवअधिकार</span> <span class='c2'>मैत्री हुनैपर्ने</span>

नयाँ संविधान मानवअधिकार मैत्री हुनुपर्नेमा कानुन व्यवसायीहरुले जोड दिएका छन । चितवनमा आजदेखि सुरु भएको नेपाल बार एसोसियसनको ४१औं राष्ट्रिय कार्यकारिणी परिषद् बैठक तथा मानवअधिकार सम्बन्धी गोष्ठीमा सहभागी कानुन व्यवसायीहरुले मानवअधिकार मैत्री संविधान निर्माणबाट मात्रै मुलुकका समस्या समाधान हुने बताए । उनीहरुले संविधान निर्माणमा ध्यान केन्द्रित गर्न राजनीतिक दल र दलका नेताहरुलाई आग्रह समेत गरेका छन । नयाँ संविधान निर्माणको प्रक्रियामा अहिले विवाद सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको भन्दै कानुन व्यवसायीहरुले सत्ता स्वार्थ त्याग्न दलहरुलाई सुझाव दिएका छन । नयाँ संविधान मानवअधिकार मैत्री हुनुपर्नेमा कानुन व्यवसायीहरुले जोड दिएका छन । चितवनमा आजदेखि सुरु भएको नेपाल बार एसोसियसनको ४१औं राष्ट्रिय कार्यकारिणी परिषद् बैठक तथा मानवअधिकार सम्बन्धी गोष्ठीमा सहभागी कानुन व्यवसायीहरुले मानवअधिकार मैत्री संविधान निर्माणबाट मात्रै मुलुकका समस्या समाधान हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्