कांग्रेस, एमाले र एमाओवादीको बैठक विना सहमतिनै सकियो

<span class='c1'>कांग्रेस, एमाले र एमाओवादीको</span> <span class='c2'>बैठक विना सहमतिनै सकियो</span>

प्रमुख दलहरुवीच राजनीतिक सहमति जुटाउन आयोजना गरिएको कांग्रेस, एमाले र एमाओवादी सम्मलित तीन दलीय वार्ता कुनै ठोस सहमतिविनै सकिएको छ । आज बबरमहलस्थित शान्ति कोषको सचिवालयमा आयोजना गरिएको बैठकले चुनावअघि गठन भएको उच्चस्तरीय राजनीतिक समितिलाई सक्रिय पार्ने र त्यसैमार्फत सहमतिको उपाय पहिल्याउने सहमति गरेको छ । आजको बैठकमा एजेन्डाहरुबारे छलफल भएन, उच्चस्तरीय राजनीतिक समितिबाट टुंगो लगाउने कि अलग्गै वार्ताबाट टुंगो लगाउने भन्नेमा मात्र बहस भयो’ बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहां उच्चस्तरीय राजनीतिक समितिमार्फत समस्या समाधानको प्रयास गर्ने सहमति भएको छ र भोली विहान समितिको बैठक डाकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्