नवनिर्वाचित सभासद मण्डलले साझा सवाल बनाएर विकास गर्ने

<span class='c1'>नवनिर्वाचित सभासद मण्डलले साझा</span> <span class='c2'>सवाल बनाएर विकास गर्ने</span>

नवनिर्वाचित सभासद शिव कुमार मण्डलले पूर्वको विकास र समस्याका लागी साझा सवाल वनाएर अगाडी वढ्ने वताएका छन् । पूर्वका सवै सभासद एक भएर समस्याको समाधान गर्ने सवालमा एक मत हुन्छौ सभासद मण्डलले भने । विराट व्यपार संघका प्रतिनिधीहरु संग आज आफ्नै निवासमा वोल्दै उनले यस्तो वताएका हुन् ।

मण्डलले पूर्वाञ्चल क्षेत्रीय एरपोर्ट विराटनगरमा र संघिय राजधानी विराटनगरमा वनाउने विषयमा समेत साझा सवाल वनाएर अगाडी वढ्ने वताए । भेट घाट कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष रामजीवन अग्रवाल,माहासचिव गोपाल काफ्ले,सदस्य जितेन्द्र गोल्छा,डिल्ली राम शर्मा,एकराज ढकाल लगाएतले राजनैतिक क्रान्ति वढी भएकाले अव आर्थीक क्रान्ति गर्ने सवालमा अगाडी वढ्न आग्रह गरेका थिए । वेरोजगार समस्या र विकासका कुरा जनतालाई चाहिने कुरा भएकाले यसमा विशेष चासो दिन उनीहरुले आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्