सिके राउतलाई आजिवन काराबासको माग गर्दै अर्को रिट दायर

सिके राउतलाई आजिवन काराबासको माग गर्दै अर्को रिट दायर

देश टुक्राउन लागेको आरोपमा पक्राउ परेर थुनामा रहेका सिके राउतलाई आजिवन काराबासको माग गर्दै सरकारले अर्को मुद्दा दायर गरेको छ।

राष्ट्रद्रोहको मुद्दा खेप्दै अनुसन्धानका लागि पटक पटक म्याद थप्दै थुनामा रहेका राउत विरुद्ध बुधबार राज्य विपल्वको अर्को मुद्दा विशेष अदालतमा दायर भएको हो।

विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै राउतलाई भदौ २९ गते विराटनगरबाट समातिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्