भारतममा आएको आँधीको असर नेपालमा पनि

भारतममा आएको आँधीको असर नेपालमा पनि

भारतमा आएको आँधीको असर नेपालमा पनि देखिएको छ। नेपालका करिब आधा दर्जन जिल्लामा रातिदेखि नै मौषम परिवर्तन भएको छ। बिहानैदेखि सिमसिमे वर्षा जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्