आज तेस्रो राष्ट्रिय कर दिवस, एक साता भर बिभिन्न कार्यक्रम गरि कर सप्ताह मनाइदै

आज तेस्रो राष्ट्रिय कर दिवस, एक साता भर बिभिन्न कार्यक्रम गरि कर सप्ताह मनाइदै

करदातामैत्रि प्रशासन–समृद्धि र सुशासन हाम्रो अभियान भन्ने नारा साथ आज तेस्रो राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । एक साता भर बिभिन्न कार्यक्रम गरि कर सप्ताह मनाइैछ । अर्थमन्त्रालय अन्तगर्तको आन्तरिक राजश्व बिभागले दिवसको अवसरमा आज बिहान बिभागको कार्यलय लाजिप्पाट देखि भद्रकालिसम्म ¥याली निकालेको छ ।
र्यालीमा बिभिन्न ब्यवसायीक संघ संगठन तथा उद्योगीहरुको सहभागिता थियो । ¥याली पछि भद्रकालि स्थित आर्मी अफिसर्समा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री, अर्थमन्त्री तथा बिभागीय प्रमुखहरुले सम्बोधन गरेका छन । कर तिर्न नागरिकलाई प्रोत्साहन गर्ने र तिरेको करप्रति नागरिकको अपनत्व समेत बोध गराउन उदेश्यले कर दिवस तथा सप्ताह मनाउन थालिएको हो ।
बिभागले कर सप्ताहको अवसरमा देशैभर साता भरी नै बिभिन्न कार्यक्रमको आयोजना गर्ने बिभागका महानिर्देशक चुणामणी सर्माले जानकारी दिनुभयो ।
यसैबिच
१० औँ राष्ट्रि कफी दिवस विपभन्न कार्याक्रम गरी मनाइदै छ । दिवसको यसवषएको नारा कफि खेतीको विस्तार आम्दानीको आधार तय गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्