डा.गाविन्द केसी फेरि आमरण अनशन बस्नु हुने

डा.गाविन्द केसी फेरि आमरण अनशन बस्नु हुने

स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबिरुद्ध लड्दैआएका शिक्षण अस्पतालका डाक्टर. गाविन्द केसी फेरि आमरण अनशन बस्नु हुने भएको छ । सरकारले अघिल्लो पटक गरेको सम्झौता कार्यान्वयन गर्नुको बदला उल्लघंन गरेको भन्दै उँहा आज देखी अस्पतालमै अनशन बस्न लाग्नुभएको हो । लामो समय आमरण अनशन बसेपछि गत बर्ष केसी सँग सरकारले राष्ट्रिय नीति बनाएर मात्रै नँया मेडिकल कलेजहरुलाई सम्बन्धन दिने सम्झौता गरेको थियो ।
सम्झौता अनुसार नीति नबनाएपछि असन्तुष्ट केसी केहीअघि काठमाडौं विश्वविधालयले दुई कलेजलाई सम्बन्धन दिएपछि फेरि अनसन बस्ने निष्कर्षमा पुग्नु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्