भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला

<span class='c1'>भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार</span> <span class='c2'>र ५ सय सयका भारु नोट नेपालमा खुला</span>

भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचारमा छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे ।

भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रतिबन्ध हटाएको हो । नेपाल र भारतबीच गत पुषमा भएको अन्तरसरकारी बैठकमा १ हजार र ५ सय भारुमा प्रतिबन्ध हटाउन भारत राजी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्