तोकिएकै समय माघ ८ गतेभित्र संविधान निर्माण गर्न खबरदारी

तोकिएकै समय माघ ८ गतेभित्र संविधान निर्माण गर्न खबरदारी

तोकिएकै समय माघ ८ गतेभित्र संविधान निर्माण गर्न खबरदारी गर्दै पाल्पास्थित राजनीतिक दलका जिल्लास्तरीय नेताहरुले प्रदर्शन गरेका छन् । ‘हामी सबै नेपालीको एउटै चाहना, समयमै संविधानको घोषणा, हामी नेपाली फेरि असफल हुन चाहँदैनौं’ जस्ता पोष्टर, ब्यानर, पर्चा, पम्पलेट बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
रश्रराजनीतिक दलहरुबीच धु्रवीकरण बढेर गएको बेला समयमा संविधान जारी गराउन दबाब दिने उद्देश्यले नागरिक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो ।
खबरदारी अभियानमा पाल्पाका प्रमुख पाँच राजनीतिक दलका नेताहरु सहित जिल्लाका २० ओटा संघ–संस्थाको संयुक्त मञ्च संलग्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्