२५ असार २०७७, बिहीबार

लिटरमा ८ रूपैयाँ दूध महँगिने

एकाबिहानैदेखि हरेकको भान्सामा चाहिने अत्यावश्यक खाद्यपदार्थ दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ। कच्चा दूधको लागत मूल्यअनुसार 'समायोजन' गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा ८ रूपैयाँसम्म बढाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

सरकारले भनेअनुसार भयो भने अर्को सातादेखि एक लिटर दूध किन्दा उपभोक्ताले ६४ रूपैयाँ तिर्नुपर्छ। गत वर्ष पुसमा सरकारले दूधमा ४ रूपैयाँ मूल्य बढाएर ५६ रूपैयाँ पुर्‍याएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-8

Country Confirmed Death
Nepal1642335
India76729621129
China849504641
Malaysia8677121
Qatar101553138
Australia9056106
US3054699132300
Saudi Arabia2201442059