२४ असार २०७७, बुधबार

नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । नापी अधिकृत राम नरेश साह र नापी सर्वेक्षक रामनारायण यादव सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिँदालिँदै  पक्राउ परेका हुन् ।

उनीहरुलाई अख्तियार टोलीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ । यसअघि पनि कंलकिमै रहेको मालपोट कार्यलयका कर्मचारी पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-7

Country Confirmed Death
Nepal1616835
India74241720642
China849174641
Malaysia8674121
Qatar100945134
Australia8886106
US2996098131480
Saudi Arabia2171082017