नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ

नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । नापी अधिकृत राम नरेश साह र नापी सर्वेक्षक रामनारायण यादव सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिँदालिँदै  पक्राउ परेका हुन् ।

उनीहरुलाई अख्तियार टोलीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ । यसअघि पनि कंलकिमै रहेको मालपोट कार्यलयका कर्मचारी पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्