२५ असार २०७७, बिहीबार

सीके राउत फेरि पक्राऊ

देशद्रोहको अभियोग लागेर जेल सजाय पाइसकेका सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरवाट राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने क्रममा उनी पिपराबाट पक्राउ परेका हुन्।

यसैबीच राउत पक्राउको विरोधमा उनका समर्थकहरूले प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ। प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-8

Country Confirmed Death
Nepal1642335
India76729621129
China849504641
Malaysia8677121
Qatar101553138
Australia9056106
US3054699132300
Saudi Arabia2201442059