सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थीहरु पक्राउ

<span class='c1'>सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनरत</span> <span class='c2'>विद्यार्थीहरु पक्राउ</span>

सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरबाट क्रान्तिकारीका केन्द्रीय सदस्य यम गिरी, काठमाडौं जिल्ला अध्यक्ष भीम भुर्तेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्रिविले यस वर्षबाट सेमेस्टर प्रणाली लागू गरेको छ । तर, शुल्क महंगो भएको तथा कोटा तोक्दा धेरै विद्यार्थी पहुँचबाट बाहिर हुने भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । गत जेठमा पोखरामा सम्पन्न त्रिवि सभाले फागुनबाट सेमेस्टर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्