२४ असार २०७७, बुधबार

सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थीहरु पक्राउ

सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरबाट क्रान्तिकारीका केन्द्रीय सदस्य यम गिरी, काठमाडौं जिल्ला अध्यक्ष भीम भुर्तेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्रिविले यस वर्षबाट सेमेस्टर प्रणाली लागू गरेको छ । तर, शुल्क महंगो भएको तथा कोटा तोक्दा धेरै विद्यार्थी पहुँचबाट बाहिर हुने भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । गत जेठमा पोखरामा सम्पन्न त्रिवि सभाले फागुनबाट सेमेस्टर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-7

Country Confirmed Death
Nepal1616835
India74241720642
China849174641
Malaysia8674121
Qatar100945134
Australia8886106
US2996098131480
Saudi Arabia2171082017