कक्षा १२ को परीक्षामा अनियमितता गरेको आरोपमा ७६ जना परीक्षार्थीको परीक्षा रद्द

<span class='c1'>कक्षा १२ को परीक्षामा अनियमितता गरेको</span> <span class='c2'>आरोपमा ७६ जना परीक्षार्थीको परीक्षा रद्द</span>

काठमण्डौ प्रबिन दाहाल /सप्तरीमा आज भएको कक्षा १२ को परीक्षामा अनियमितता गरेको आरोपमा ७६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै ७६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । जिल्ला परीक्षा समन्वय समितिका संयोजक समेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको नेतृत्वको अनुगमन टोलीले परीक्षार्थीहरुको परीक्षा रद्द गरेको हो । परीक्षा केन्द्रमा चीट चोर्ने र होहल्ला मच्चाउने गरेको पाईएपछि उनीहरुलाई कारवाही गरिएको अनुगमन टोलीका सदस्य सप्तरीका प्रहरी उपरीक्षक शिशीर कुमार कर्माचार्यले जानकारी दिनुभयो । पहिलो दिनमै ४८ जना विद्यार्थीहरुको परीक्षा रद्द गरिएको थियो ।
..................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्