पश्चिम तराईमा नेपाल टेलिकमको सेवा अवरुद्ध

पश्चिम तराईमा नेपाल टेलिकमको सेवा अवरुद्ध

प्रबिन दाहाल

काठ्मान्डौ जेठ २५

पश्चिम तराईका धैरेजसो ठाउँमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । दाङको लमहीदेखि पश्चिममा अप्टिकल फाइबर काटिएकाले हिजो बेलुकीदेखि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अवरुद्ध क्षेत्रमा मर्मतका लागि बाँके नेपालगञ्जबाट टोली खटिसकेको छ । सेवा अबरुद्ध हुँदा स्थानीयवासिन्दालाई सास्ती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्