बिहे गर्ने भनेर एकान्तमा बोलाएर युवती बन्धक बनाउने नियन्त्रणमा

बिहे गर्ने भनेर एकान्तमा बोलाएर युवती बन्धक बनाउने नियन्त्रणमा

तेर्ह्थुम असार १४ ,

युवतीलाई बन्धक बनाइ योन शोषण गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा २२ वर्षे दिपक राइ रहेका छ । बिहे गर्ने भनेर एकान्तमा बोलाएर मोबाइल खोसी योन शोषण गरेको युवतीले प्रहरीलाई बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्