बाउन्स चेक दिने दुइ प्रहरी फन्दामा

बाउन्स चेक दिने दुइ प्रहरी फन्दामा

इटहरी असार १६ ,

आर्थीक कारोबार गर्ने क्रममा बाउन्स चेक दिने दुइलाई ठगी मुद्दामा पक्राउ गरिएको छ । प्रहरीले सुनसरिका दिपक कुमार श्रेष्ठ र मोरङका नारानिधी ढकाललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्