रतुवा खोलाले बगाएर एक जना बेपत्ता

<span class='c1'>रतुवा खोलाले बगाएर</span> <span class='c2'>एक जना बेपत्ता</span>

असार १६ काठ्मान्डौ

झापाको दमक स्थित रतुवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । आजविहान ६ बजे इलाम चुलाचुली ६ का ४८ वर्षका सुर्य कुमार राई दमक बजार आउने क्रममा रतुवा खोला तर्दैगर्दा बगाएको प्रहरी चौकी चुलाचुलीका प्रहरी नायव निरीक्षक दिवाकर कटुवालले बताउनुभयो ।
खोलाले बगाए पछी बेपत्ता भएका राईको खोजिकार्य भैरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्