दाजुको कुटाईबाट बहिनीको मृत्यु

<span class='c1'>दाजुको कुटाईबाट</span> <span class='c2'>बहिनीको मृत्यु</span>

उदयपुर, आषाढ २१ गते

उदयपुर बलंम्दा गाविसमा दाजुको कुटाईबाट एक बहिनीको आईतबार मृत्यु भएको छ।

बलम्दा ८ बस्ने ११ वर्षिय मिंगिता राईलाई आफ्नै दाजु कुटेर मारेको भनि मृतकका बाबुले आज बिहान ३ बजे टेलिफोन गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका हुन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरझिल्केबाट प्रहरी टोली खटिगई कुटपिटमा संलग्न १६ वर्षिय रुदन राईलाई नियन्त्रणमा लिई घटना बारे अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्