मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री घाइते

मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री घाइते

सुनसरी, आषाढ २२ गते।

सुनसरीको ईटहरी नगरपालिका ५ मा आज अपरान्ह मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्।

मोटरसाइकलले ठक्कर दिएर ईटहरी २२ बस्ने ३५ वर्षिय बासु चौधरी गम्भिर घाईते भएको छन्। उनलाई अपरान्ह साढे ३ बजेतिर को. २२ प ६३९७ नं. को मोटरसाइकलले ठक्कर दिएको हो ।

घाइते चौधरीको ईटहरी सामुदायिक अस्पतालमा उपचार भई रहेको छ भने मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्