खोलामा डुबेर ७ बर्षका बालकको मृत्यु

<span class='c1'>खोलामा डुबेर ७</span> <span class='c2'>बर्षका बालकको मृत्यु</span>

सिरहा, आषाढ २४

सिरहाको गोलबजारमा खोलामा नुहाउनेक्रममा सात वर्षका एक बालकको डुबेर बुधबार मृत्यु भएको छ।

गोलबजार नगरपालिका ३ स्थित मुन खोलाको बाँधमा डुबेर सोही वडामा पर्ने मुसरी टोलका असैल सदाको छोरा राकेस सदाको मृत्यु भएको हो। दिउँसो करिब १ बजेतिर बाँधमा नुहाउन पसेका बालक बाहिर ननिस्केपछि स्थानियहरुले खोजी गर्दा बालकलाई मृत भेटेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी पुगी कानुनी प्रकृया सम्पन्न गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्