वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै

<span class='c1'>वर्षा सुरु भएसँगै झाडापखाला</span> <span class='c2'>र ज्वरोका बिरामी बढ्दै</span>

प्रबिन दाहाल

असार २४ काठमाण्डौ

वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन् । पिउने पानी शुद्ध नहुँदा झाडापखाला र ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् ।
वर्षा लागेकाले ढलको पानी मिसिएर वा फोहरबाट निस्केको तरल पदार्थ खानेपानीमा मिसिदा बिरामी बढ्दै गएको बताईएको छ । पानीजन्य रोगबाट बच्न राम्रोसँग उमालेर मात्र पानी पिउन चिकित्सकको सल्लाह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्